ओली-प्रचण्डले संयुक्त रुपमा बालुवाटार परिसरमा बिरुवा रोपे



०४ जेठ २०७५, काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको  बैठक बस्नुअघि शीर्ष नेताहरुले बालुवाटार परिसरमा बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर पानी हालेका हुन् । त्यस्तै एमाले र माओवादीका अन्य नेताहरुले पनि बिरुवा रोपेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्