सिन्धुपाल्चोकको चौतारामा पार्टी एकतापछि दीप प्रज्जवलन



०३ जेठ २०७५, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्र एकताको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले सिन्धुपाल्चोकको चौतारामा दीप प्रज्जवलन गरिएको छ ।

दीप प्रज्जवलन कार्यक्रममा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता विष्णु थापाले परिवर्तन खबरलाई जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्