नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय



०३ जेठ २०७५, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय संरचनामा फेरबदल गरिएको छ । नेकपाको केन्द्रीय संरचनामा सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी रहने छ । पार्टीको सचिवालय नौ सदस्यीय रहने छ ।

केपी ओली / पुष्पकमल दाहाल (प्रचण्ड)
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
राम बहादुर थापा’बादल’
विष्णु पौडेल

प्रतिक्रिया दिनुहोस्