
३ जेठ २०७५, काठमाडौँ
विशेष स्रोतले जनाए अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बन्ने एकिकृत पार्टीमा यी ४३ सदस्यीय स्थायी कमिटिमध्ये एमालेको तर्फबाट निम्न २५ व्यक्तिहरु सम्भावित रहेका छन् ।
१. केपी शर्मा अोली, झापा
२. झलनाथ खनाल, इलाम
३. माधवकुमार नेपाल, रौतहट
४. बामदेब गौतम, बर्दिया
५. सुवासचन्द्र नेंवाङ, इलाम
६. भीम रावल, अछाम
७. युवराज ज्ञावाली, दाङ
८. अष्टलक्ष्मी शाक्य, काठमाडौ
९. इश्वर पोखरेल, काठमाडौ
१०. बिष्णु पौडेल, रुपन्देही
११. घनश्याम भुसाल, रुपन्देही
१२. प्रदिप ज्ञावाली, गुल्मी
१३. भीम अाचार्य, सुनसरी
१४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ
१५. गोकर्ण बिष्ट, गुल्मी
१६. योगेश भट्टराई, ताप्लेजुङ
१७. शङ्कर पोखरेल, दाङ
१८. मुकुन्द नेउपाने, बारा
१९. सुरेन्द्र पाण्डे, चितवन
२०. छबीलाल बिश्वकर्मा, रुपन्देही
२१. सत्यनारायण मण्डल, सप्तरी
२२. किरण गुरुङ, तनहुँ
२३. अमृत बोहरा ,सिन्धुपाल्चोक
२४. केशव बडाल ,काभ्रे
२५. सोमनाथ अधिकारी प्यासी