अबरुद्ध नारायणगढ-मुग्लिन सडक संचालनमा



३ जेठ २०७५, चितवन

पहिरोका कारण बिहिवार विहानै अवरुद्द नारायणगढ- मुग्लिन सडक संचालनमा आएको छ ।इच्छाकामना गाउँपालिका -६ कालिखोलामा खसेको पहिरो पन्छाएपछि बन्द राजमार्गको आवत जावत सुचारु भएको हो ।

बिहान ५:४५ बजे खसेको पहिरो बिहान ७:४५ बजे पन्छाइएको जानकारी जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्