करोडौंको नक्कली नोटसहित ६ जना पक्राउ



०२ जेठ २०७५, काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ६० लाख ८६ हजार रुपैंयाँ बराबरको नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

आज अपरान्ह साढे ५ बजे पत्रकार सम्मेलन सार्वजनिक गर्ने तयारी गरेको  परिसरले नक्कली नोट छाप्ने कारखाना बागबजारमा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्