
०१ जेठ २०७५, काठमाडौं
सैनिक मुख्यालय जंगी अड्डाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले ‘समावेशी तथा खुल्ला प्रतिस्पर्धाद्वारा विभिन्न तहमा पदपूर्तिका लािग ईच्छुक नेपाली नागरिकहरुलाई नेपाली सेनाको विभिन्न पदमा नयाँ भर्ना खुलेको हुँदा दरखास्त दिन आव्हान गरेको छ ।
दरखास्त यही जेठ ३० गतेसम्म दिन सकिनेछ ।