
०१ जेठ २०७५, काठमाडौं
पछिल्लो समय आम जनमानसमा ईन्टरनेटको पहुँच बढेसँगै सामाजिक संजालमार्फत रातारात स्टार हुनेहरुको समाचारहरु सुन्दै आईरहेका छौं । आज यस्तै एक पंजावी सुन्दरीको बारेमा हामी चर्चा गर्न गईरहेका छौं । यी सुन्दरी हुन खुशी गढ्वाल ।
केही पंजाबी म्युजिक भिडियोमा देखिएकी खुशी पछिल्ला समय यतिसम्म भाइरल भइ्न् कि उनलाई छिट्टै बलिउडमा देख्न पाइने अनुमान गरिएको छ । खुशी अहिले मोडलिङ गर्छिन् ।
उनको सुन्दरताले यतिसम्म चर्चा पाएको छ कि उनका फोटोहरु अत्याधिक भाइरल भइरहेका छन् । सामाजिक संजालमा उनका फलोअर निकै तीव्र गतिमा बढिरहेका छन् । खुशीले फेसबुकमा नयाँ नयाँ फोटोहरु राख्छिन् । यी फटोहरु निकै चर्चित भइरहेका छन् ।