लाज छोप्न हातको सहारा लिँदा सामाजिक संजालमा भाइरल



एजेन्सी, अभिनेत्री एरियल विन्टर एमी अवार्डमा भाग लिदै गर्दाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भएको छ । अवार्ड समारोहमा उनले लाजमर्दा अवस्था बेहोर्नुपर्याे । त्यसबेला उनले अगाडि खुलेको पहिरन लगाएकी थिईन ।

जब उनको गोप्य अंग देखियो, उनले आफ्नो हातले छोप्ने कोशिस गरिन । त्यसबेला चारैतिर उनलाई क्यामेराले घेरेको थियो । अवार्ड एकबर्ष अघि सम्पन्न भएको थियो तर तस्वीर अहिले भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्