
‘कृ’ अभिनेत्री अदिती बुढाथोकी सामाजिक सञ्जालमा पोष्ट गरेका हट अनि बोल्ड तस्विरहरुका कारण चर्चामा आउने गरेकी छिन् । बलिउडमा संघर्षरत रहेकी नायिका अदिती नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् ।
हिन्दी म्युजिक भिडियोमा काम गरिसकेकी अदितिको सामाजिक सञ्जालमा थुप्रै प्रशंसक रहेका छन् । फिल्ममा काम गर्न हतार नभएको भन्दै हाल उनी मुम्बईमा विभिन्न प्रशिक्षणमा ब्यस्त छिन् ।