
२६ वैशाख २०७५, काठमाडौं
बलिउड अभिनेत्री सोनम कपुरको विवाहमा उनी बेहुली बन्दा कस्तो देखिएला भन्ने उत्सुकता उनका फ्यानहरुमा थियो । जुन श्रीदेवीको छोरी जान्वीले उनका फ्यानहरुको इच्छा पुरा गरिदिएकी छिन् । उनले सोनम बेहुली बन्दाको फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
निकै आकर्षक र खुशी मुद्रामा विहेको पहिरनमा सजिएकी सोनमको तस्वीर सामाजिक संजालमा पहिलोपटक सार्वजनिक भएको हो ।
बेहुली बन्दा यस्ती देखिईन सोनम