दरबारमार्गमा पूर्वराजाको पारिवारिक जमघट (फोटो फिचर)



२६ वैशाख २०७५, काठमाडौं

लामो समयपश्चात पूर्वराजा ज्ञानेन्द्र शाहको दरबारमार्गस्थित तिर्सरा रेष्टुरेण्टमा पारिवारीक जमघट भएको छ । पूर्वराजपरिवारका ३५ जना सदस्य उपस्थित रहेको उक्त पारिवारीक जमघट करिब ३ घन्टा चलेको थियो ।

पारिवारिक जमघटमा सवैको केन्द्रविन्दु वनेका पूर्व युवराज पारस शाह र हिमानी सँगै नवसेपनि एकअर्कासँग खुलेर कुरा गरिरहेका थिए । उक्त जमघटमा अध्ययनको शिलशिलामा वैंककमा रहेकी पूर्णिका भने अनुपस्थित थिईन । पूर्णिका पारस र हिमानीको पहिलो सन्तान हुन् ।

प्रतिक्रिया दिनुहोस्