गुन्यु चोली उपहार दिने मेयरलाई ज्योतिको जवाफ



२५ वैशाख २०७५, काठमाडौं

जुम्लाको औद्योगिक व्यापार मेलामा महिला भएर महिलाकै दमन गरेको भन्दै मेलामा उपहार स्वरुप पाएको गुन्यु चोली ग्रहण गर्दै ज्योतीले असन्तुष्टि जनाएकी छिन् ।

मेलामा छोटा कपडा लगाएर प्रस्तुती देखाएपछि चन्दननाथ नगरपाकिाका मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार दिएकी थिइन् । ज्योतिको कला राम्रो भएपनि छाडा पहिरनले अश्लिला फैलाउने भएकाले गुन्यु चोली उपहार दिएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्