सोनम कपुरको वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीहरु (फोटो फिचर)



२५ वैशाख २०७५

बलिउडका सदाबहार नायक अनिल कपरको छोरी सोनमको व्यवसायी आनन्द अहुजासँग आज विवाह हुँदैछ । विवाहको एकदिनअघि भव्य संगीत समारोहमा बलिउडका सवैजसो गन्यमान्य सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो ।

सोनम कपुरको वैवाहिक समारोह भव्य रुपमा धुमधामले हुँदैछ ।

तस्वीरमा सोनम कपुरको वैवाहिक समारोह

 

 

प्रतिक्रिया दिनुहोस्