वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अर्थतन्त्रमा देखिने गरि योगदान पुर्‍याउने



२१ वैशाख २०७५

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अर्थतन्त्रमा देखिने गरि योगदान पुर्‍याउने उद्देश्य साथ कार्ययोजना तर्जुमा गरेको छ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि आगामी कार्यदिशा सार्वजनिक गरेको हो । यस वर्ष ५ लाखको रोजगारी श्रृजना गर्ने सरकारको लक्ष्य पुरा गराउन कम्तिमा २० प्रतिशत योगदान मन्त्रालयले दिने गरि कार्ययोजना अघि बढाईएको मन्त्री शक्ति बहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्