अभिषेक वच्चनको रहस्यमय खुलासा यस्तो छ



मुम्बई । निर्देशक अनुराग कश्यपकी बलिउड चलचित्र ‘मनमर्जियाँ’ कमब्याक गर्दैछन् सुपरटस्टार अभिषेक वच्चन ।

पछिल्लो दुई वर्षसम्म उनले कुनै पनि चलचित्रमा काम नगरेको भन्दै चलचित्र पत्रकार अनुपमा चोपडाले लिएको एक अन्तर्वार्तामा यो कुरालार्इ स्वीकारेका छन् ।

साथै, अभिषेकका यो निर्णयमा पत्नी तथा अभिनेत्री ऐश्वर्याका कस्तो रहेको थियो रियाक्शन ।

अभिनेता अभिषेक वच्चनले के भने ?

अभिषेकले एक अन्तर्वार्तामा भने– ‘मैले यो कुरा भनेको छैन कि अबदेखि म कुनै पनि चलचित्र खेल्न चाहन्नँ भने । मेरो भनाई यतिमात्र हो कि जुनप्रकारको चलचित्रमा खेलिरहेको छु, त्यसमा परिवर्तन आउन जरुरी छ । मलाई सही चलचित्र पाउन झण्डै दुई वर्ष लाग्यो । मैले यो दुई वर्षसम्मको ब्रेकको बारेमा आफ्ना परिवारलाई पनि बताएको थिएँ र उनीहरु मेरो यो निर्णयमा साथ पनि दिएका थिए । मेरो श्रीमती यो निर्णयमा साथ रहेकी थिइन् । उनले मलाई यो निर्णयम धेरै सपोट पनि गरेकी छन् ।’

बोले-बाबाले ५ वर्षसम्म पर्खार्इमा बसी अन्तत: जन्जिरबाट सफलता हासिला

अभिषेकले आफ्नो अन्तर्वार्तामा भने- ‘उनको बाबा यानिकी सुपरस्टार अमिताभ वच्चनले राम्रो चलचित्र पाउन झण्डै पाँच वर्षसम्म पर्खाइमा बसेका थिए ।

१९६९ मा अभिताभ वच्चनले ७ हिन्दूस्तानी चलचित्रहरु डेब्यू गरिसकेका थिए । जबकी उनलाई सफलता भने चलचित्र ‘जन्जिर’ बाट पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्