सामाजिक संजालमा वलिउड स्टारका भाइरल तस्वीरहरु



कुनै एक समय थियो वलिउड स्टार चर्चित बन्नको लागि जुन कुनै हदसम्म जान पनि तयार हुन्थे । भने आजभोलि बोल्ड फोटोशूटको नाममा टपलेस हुने चलन पनि निकै बढिरहेको छ ।

जुनकुनै फिल्मी दुनियाँमा अभिनेता तथा अभिनेत्रीलाई फोटोशूट गराउनै पर्ने वाध्यता हुन्छ । जुन फोटोशूट हेरेर प्रोड्युसरले उनीहरुलाई फिल्ममा अनुबन्ध गर्ने गर्छन् ।

तर कहिले काहिँ यस्तो फोटोशूट यति हास्याँस्पद भइदिन्छ कि स्टार लज्जित हुनुपर्छ । केहि यस्ता वलिउड स्टारहरुका तस्वीर जसले धेरैको हाँसोको फोहोरा छुटाउँछ ।

बलिउडका ‘फन्नी’ भाइरल तस्वीर

तस्वीर हेरेर आज पनि यी अभिनेता तथा अभिनेत्री निकै लज्जित हुनेगर्छन् । यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अक्षय कुमार: वलिउडका खेलाडी अक्षय कुमारको शीरमा आजभोलि कपाल निकै कम देखिन्छ तर एक समय थियो जतिबेला उनको छातीमा यति धेरै कपाल थियो कि उनी आफै दिक्क थिए । तर उनले यो फोटोशूट गराए तर आजभोलि यो तस्वीर देखेर उनी निकै लज्जित हुनेगर्छन् ।

गोविन्दा: प्लास्टिकमा बेरिएर महिलाको भेषमा रहेका गोविन्दाको यो तस्बिर पनि निकै हास्याँस्पद छ ।

प्रतिक्रिया दिनुहोस्