” सक्की गोनी त” युवा पुस्ताले हेर्नै पर्ने गित



काठमाडौं, १३ वैशाख

अहिले निकै चर्चाको शिखरमा रहनु भएकी मोडल रक्षा श्रेष्ठ भद्रगोल हास्य टेलिशृङ्खला लगायत म्युजिक भिडियोमा पनि आफ्नो सहभागित तिव्र रुपमा आफ्नो प्रस्तुती दिइरहेकी छिन ।

पछिल्लो समयमा एक दम मिठो गित सुन्दा कमेडी गित जस्तो बोल सुनिए पनि मायालाई समेटि बनाईको गित मा आफ्नो दम्दार अभिनय पस्केकी छिन साथ साथै अहिलेका युवा पुस्ताको निक्कै सम्भावना बोकेको मोडल राजु श्रेष्ठको दम्दार प्रस्तुति निकै उत्कृष्ट रहेको छ साथै यस गितको निर्देशन अहिलेका निकै ब्यस्त निर्देशक निश्चल के सि ले गर्नु भएको छ ।

यस गितका गायक रमेश कुमार श्रेष्ठले मीठो आवाजमा गाउनु भएको छ वहाँको यो दोस्रो गित भएको कुरा हामिलाई जानकारी दिनु भएको छ पहिलो गित माया चन्चले बोलको गित बाट दर्शक स्रोताहरुको मन जितिसक्नु भएको र वहाँको दोस्रो गित बाट निक्कै आशावादी रहेको कुरा हामी माझ राख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्