
काठमाडौँ, ०९ बैशाख २०७५
कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले गोलन्जोर गाउँपालिकाको आयोजनामा विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण कार्यक्रम श्री प्राथमिक विद्यालय नाकाजोलिमा नेकपा एमाले वडा कमिटी अध्यक्ष हस्तबहादुर मगरको अध्यक्षता सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर ०१ मा माननीय गणेश कुमार पहाडी प्रमुख आतिथि, अतिथिहरु नेकपा एमाले जिल्ला कमिटी सचीव सूर्य पाख्रिन, अनेरास्ववियु स्थायी कमिटी सदस्य लक्ष्मण हायु, जिल्ला युवा परिषद सिन्धुलीका अध्यक्ष संजय कुमार दाहाल गैरसरकारी सस्था महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहाल, अनेरास्ववियु पुर्व जिल्ला अध्यक्ष दिपेश बराल, अनेरास्ववियु पुर्व जिल्ला सचीव लाल बहादुर बुढाथोकी,सोही विद्यालयका प्रधानध्यापक दिनेश कोइराला लगायतको उपस्थितिमा आठ जना विद्यार्थीलाई भर्ना गरी अभिभावकत्व ग्रहण सहित शैक्षिक सामाग्री हस्तान्तरण गरियो।