चलिरहेको स्कुटरमा गृहकार्य गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)



मोबाइल फोन, इन्टरनेट, फेसबुक, भिडियोगेम लगायतका प्रबिधिका कारण आजका बालबालिकाहरुले प्रायजसो पढाईलेखाईमा ध्यान दिन छोडेका छन् । तर यो भिडियोमा देखिएका यी स्कुटरमा सबार बालकलाई हेर्दा लाग्छ आम धारणा गलत हो । व्यस्त सडकमा एउटी महिलाले चलाईरहेको स्कुटरको पछाडि एउटा बालक अफ्नो स्कुलको गृहकार्य गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्