जन्म दिनमा आमा सम्झेर माग्ने बुढाले आँसु झारे (भिडियो सहित)



प्राय जसो हसिलो मुद्रामा भेटिने कलाकार केदार घिमिरे (माग्ने बुढा) आज चाँहि निकै भाबुक मुद्रामा प्रस्तुत भए । ४४ औँ जन्मदिनका अबसरमा आयोजित एक भिडियो अन्र्तवार्तामा घिमिरेले आमा सम्झिदा निकै आँसु झारेका थिए ।

सात बर्षको कलिलो उमेरमै आमा गुमाएका घिमिरेलाई पत्रकार अनुप भट्टराईले आजको दिन आमालाई कसरी सम्झिरहनु भएको छ भनेर प्रश्न गरेपछि माग्ने बुढा निकै बेर बहकिएका थिए ।हजारौ दु:ख- कष्ट भोग्दै, अति सामान्य परिवारबाट फिल्म नगरीमा प्रवेश गरी सुपरस्टार कमेडियन हुन सफल भएका घिमिरेसंग गरिएको कुराकानी यस्तो छ हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्