कति छ बलिउडका चर्चित नायिकाहरुको उचाइ ?



काठमाडौं, १५ चैत

विश्वकै धेरै फिल्म निर्माण हुने फिल्म उधोग मध्य पहिलो नम्बरमा पर्छ बलिउड । बलिउडमा सफलता पाउन अभिनय अनि सुन्दरताको साथसाथ नायिकाको उचाइले पनि भूमिका खेल्ने गरेको छ।

उचाईकै कारण कति पाए नायिकाको करियर बर्वाद पनि भएको छ । हुन् त उचाइकै कुरा गर्दा दिपिका पादुकोण तीन खान भन्दा पनि अग्ली छिन्। हेर्नुस् कुन-कुन नायिकाको उचाइ कति छ? -एजेन्सी

प्रतिक्रिया दिनुहोस्