प्रदेश १ को मुख्य न्यायधीवक्तामा आचार्य



विराटनगर,२५ फागुन

प्रदेश नं १ को मुख्य न्यायधीवक्तामा वरिष्ठ अधिवक्ता चुँडामणि आचार्य नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीको सिफारिसमा आचार्यलाई आज मुख्य न्यायधीवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका उपसचिव गोपी घिमिरेले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्