पुलमा शंकास्पद बस्तु फेला



बाजुरा, ८ फागुन

बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो ।

उहाँले भन्नुभयो–“नेपाली सेनाको टोली बम निष्क्रिय पार्न जाँदैछ ।” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही खुल्न सकेको छैैन ।

प्रतिक्रिया दिनुहोस्