बाल गृहमा पहिलो पटक कन्सर्ट

१ फागुन, २०७४ काठमाण्डौ, बाल अपाङ्ग टेवा संस्थाको प्राङ्गणमा बालबालिकाहरुलाई मनोरञ्जनका लागि गत हप्ता पहिलोपटक कन्सर्ट आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौँ किलर ब्रान्डले टेवाका बालबालिका तथा स्थानीयलाई रक एण्ड रोल तथा हाँस्यात्मक कलाहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।Pariwartankhabar सिन्धुपाल्चोक घर भई हाल बुनपा १२ मा बस्तै आएकी सम्झना तामाङलाई उनको सारिरिक अपाङ्गता कारण हिडडुल … Continue reading बाल गृहमा पहिलो पटक कन्सर्ट