बन्दाबन्दी, स्थानीय सरकार र बालसंरक्षण
२३ जेठ २०७७, काठमाडौं संसारभरी कोरोनाको महामारी भएको समयमा आफ्ना क्षेत्रभित्रका बालबालिका, महिला, जेष्ठ नागरिक लगायत सबै नागरिकहरुलाई सुरक्षितसँग राख्नु प्रत्येक स्थानीय सरकारको दायित्व हो । परिवारमा बसेका बालबालिकाको सुरक्षा