संघीय सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित
काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे मुलुकको संघीय सभामुखमा निर्वाचित भएका छन् । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी