उच्च रक्तचाप भएका व्यक्तिहरुले यसो गर्नुहोस्…………
०१ कार्तिक २०७६, काठमाडौं उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो। अत्ति व्यस्त जीवनशैलीसँगै उच्च आकांक्ष, असन्तोष, अत्यधिक कार्यबोझ इत्यादिले रक्तचाप बढाउँछ। रक्तचाप उच्च भएमा हृदयाघात, स्ट्रोक, मृगौला फेललगायतका