निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः आशयपत्र जारी हुन समय लाग्ने
०३ मङ्सिर २०७६, काठमाडौं पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन । सरकारले