शौचालयदेखि सदनसम्म नारीमैत्री स्वरहरु गुञ्जिरहुन्, सबै नारी स्वरुपमा शुभकामना !!
२४ फागुन २०७५, काठमाडौँ आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाँको पछ्यौरीभित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । आज तिनै