रुग्बी विश्वकपको ट्रफी आज अपराह्न नेपाल आईपुग्दै, सगरमाथाको आधार शिविरमा २० गते पुर्याईने
१९ मंसिर १९७५, काठमार्डौं जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने