लेभीको इपिएलमा आगमन, पोखराको खुसीपन, लेभीको शतक, पोखराकै लक, दर्शकलाई चटक,
२७ मंसिर २०७५, काठमाडौं ‘रिचर्ड लेभी’ जो विश्व क्रिकेटका एक अद्भुत कलाका ज्ञाता हुन् । विश्व क्रिकेटमा धेरै दशक एकछत्र राज गरेका लेभीलाई क्रिकेटका लिगेन्ज खेलाडीका रुपमा लिने गरिन्छ ।