अस्पताल निर्माणको लागि निःशुल्क जग्गा प्रदान
२२ पौष २०७५, काठमाडौं सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालको लागि २२ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको ५० शैयाको सुविधा सम्पन्न सामुदायिक