‘न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही’ गोकर्ण विष्ट
२० मंसिर २०७५, काठमाडौं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताउनुभएको छ । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय