थुलुङ दुधकोशी गाउँपालिकामा घुम्ती शिविर: ६०० जनाले लिए आफ्नै आँगनबाट सरकारी सेवा
२५ पुष २०७६, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका ५७२ जना गाउँपालिकावासीहरुले आफ्नै आँगनबाट सरकारी सेवा लिएका छन्। भौगोलिक रुपमा सोलुखुम्बुकै सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिकाले संचालन गरेको घुम्ती शिविरबाट