भिभो वाई ५५ नेपालमा उपलब्ध, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता
काठमाडौं, ११ असार २०७९ः भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको