प्रा.डा. विधानाथ कोईराला त्रिभुवन विश्व विधालयका प्राध्यापक हुन् । नेपालको शिक्षा क्षेत्रमा लामो अध्ययन, अनुसन्धान गरी प्राध्यापन तथा नीति निर्माणमा उल्लेखनीय योगदान पुर्याईरहेका प्रा.डा कोईराला उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का सदस्य समेत हुन् । प्रा.डा कोईराला परिवर्तन खबरको लागि नियमित स्तम्भकार पनि हुन् ।

प्रा.डा. विधानाथ कोईराला