टिकटकमा भाइरल भएका २ वर्षिय सैलिनको घरमा यस्तो चिज भेटियो, सबै चकित….(भिडियो सहित)



०८ बैशाख २०७६, काठमाडौं

२ बर्षिया बालिका सैलिन निकै सामाजिक संजालमा भाइरल भैईरहेकी छिन् । अधिकाम्स दर्शकले सैलिनको टिक टकलाई रुचाईदिएका छन, यी २ बर्षिया बालिकाको टिक टक हेरेर नरुचाउने त खासै कम नै होला । यसरी टिक टकमा भाइरल हुनुको ठुलो हात उनको बुबा सन्जितको भुमीका रहेको छन् ।

Image may contain: 1 person, shoes, child, baby and closeup

टिक टकमा हिट भएकी २ बर्षिया बालिका उनको बाबासँग मिडियामा आएको छन् । सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको निकै नै प्रसम्सा गरेका छन् । छोरकिो चर्चा र छोरीले दर्शकबाट पाएको मायाले अत्यन्तै आफू खुसी रहेको सन्जिव बताउछन् । यस्तै आगामी दिनमा पनि अगाडी बढ्नलाई ठुलो प्रेरणा हुने बिस्वास व्यक्त गरेका छन् ।

Image may contain: 3 people, people smiling, people sitting

बुबा सन्जिवले बालबालिकालाई अभिवावकले सिमा तोकिदिन नहुने भन्दै असिमित क्षमता रहने भएकोले बालबालिकालाई सिमा तोकिदिन नहुने भन्दै सिकाई प्रक्रियामा राम्रा कुरामा मात्र प्रेरित गर्नुपर्ने बताउँछन् । जसले गर्दा बच्चामा भएको सम्पूर्ण कला बाहिर आउने उनको भानाई छ । यसरी भाईरल भएका २ बर्षिय सैलिनको घरमा देखियौ यस्ता चिज, सबैलाई चकित पार्ने सैलिनको नक्कल…..हेर्नुहोस भिडियो..

प्रतिक्रिया दिनुहोस्