तीन महिनापछि नेमार मैदान फर्कदैँ



०८ बैशाख २०७६, काठमाडौं

खुट्टाको चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका पिएसजीका खेलाडी नेमार आईतबार रातीदेखि मैदानमा फर्कदैँ छन् । फ्रेन्च लिग–1 मा पिएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।

“उनी अहिले पूर्ण रुपमा फिट भएका छन् । उनी स्वयं खेल्न सक्नेमा विश्वस्त देखिएका छन् । मोनाकोविरुद्ध नेमारले पुनरागमन गर्नेछन ।” प्रशिक्षक थोमसले भने ।

नेमार गत जनवरी महिनामा कोपा डेल रे अन्तर्गत स्टार्सबर्ग्विरुद्धको खेलमा घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्