‘प्रमोद’को ‘झुमा झुमा’ सार्वजनिक !(भिडियो सहित)



०८ बैशाख २०७६, काठमाडौं

गायक प्रमोद खरेलको‘झुमा झुमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक खरेलको साथमा अभिनेता पल शाह र टिक टक क्वीनद्वय दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय गरेका छन् ।

गीत शुक्रबार प्रमोद खरेलको औपचारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्