अथक प्रतिभाको धनी, २ बर्षिया सईलिन टिक टकमा भाइरल, पहिलोपटक मिडियामा, (भिडियो सहित)



०५ बैशाख २०७६, काठमाडौं

२ बर्षिया बालिका सईलिन निकै सामाजिक संजालमा भाइरल भैईरहेकी छन् । अधिकाम्स दर्शकले सईलिनको टिक टकलाई रुचाईदिएका छन्, यी २ बर्षिया बालिकाको टिक टक हेरेर नरुचाउने त खासै कम नै होला । यसरी टिक टकमा भाइरल हुनुको ठुलो हात उनको बुबा सन्जितको भुमीका रहेको छन् ।

Image may contain: 1 person

टिक टकमा हिट भएकी २ बर्षिया बालिकाको परिवार पहिलोपटक मिडियामा आएको छन् । सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको निकै नै प्रसम्सा गरेका छन् । उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ हुन् ।

Image may contain: 1 person, shoes, child, baby and closeup

नेपालको राजधानीको नाम के हो ? भन्दा उनी जवाफ दिन्छिन – (काठमाडौं), प्रधानमन्त्री को हो ?  जवाफ दिन्छिन – (केपी ओली), ट्राफिक लाइटको काम के हो ?  त्यसबारे बताउन सक्छिन । सैलिनलाई यी सबै कुरा सिकाउने उनका बुबा सन्जित श्रेष्ठ हुन् । यस्तो प्रतिभा यति सानै उमेरमा एउटा उदाहरणी बनेकी छिन् यी सानी नानी दर्शकहरुको लागी.. भिडियो

https://youtu.be/UE413VMFTZ0

प्रतिक्रिया दिनुहोस्