भारतीयले नेपालको बारेमा बनाए यस्तो भिडियो, जुन भिडियोले सबै नेपालीको मन छुनेछ (भिडियो)



०८ चैत्र २०७५, काठमाडौँ

भारत नेपालको छिमेकी देश हो । भारत र नेपाल सधैँ एकअर्कासँग मिलेर बसेको छ । अहिले भारतीयले नेपालको लागि एक भिडियो बनाएका छन् । जुन सामाजिक सञ्जालमा पनि निकै भाइरल भैरहेको छ ।

उक्त भिडियो हेरेपछि हामी सबैले नेपाली हुनुमा गर्व गर्नेछौँ । भिडियोमा नेपालको बारेमा निकै वर्णन गरिएको छ । उक्त भिडियोले जो कोहीको पनि मन छुनेछ । हाम्रो देश नेपाल प्राकृतिक सम्पदाले निकै भरिपूर्ण रहेको छ । साथै हाम्रो देशलाई हिमाल र मन्दिरको देश पनि भनिन्छ ।

नेपालमा कहिल्यै पनि स्वतन्त्रता  दिवस मनाइदैँन । किनकी आजसम्म हाम्रो देश कसैको अधिनमा बस्नु परेको छैन । नेपाली गोर्खालीले पनि विश्वमा आफ्नो छुट्टै पहिचान बनाएको छ । भिडियोमा पनि सोही कुरा देखाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्