यस्ता थिए सानोमा बलिउड सुपरस्टार सलमान खान



०५ चैत्र २०७५, काठमाडौँ

सलमान खान बलिउडका सुपरस्टार हुन् । अहिले सामाजिक सञ्जालमा उनको सानो बेलाको तस्बिर निकै हिट भैरहेको छ । जहाँ उनलाई निकै बच्चा देखिएको छ । सलमान खानको स्कुल जीवनको तस्बिर सार्वजनिक भएको हो ।

उनको सानो बेलाको तस्बिर हेर्दा उनी निकै लुरे देखिएका छन् । अहिले निकै हट्टा कट्टा देखिने सलमान पहिले भने पातलो रहेछन् । अहिले सामाजिक सञ्जालमा धेरैले उनको तस्बिर सेयर पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्