खेलकुद पार्क निर्माणका लागि सांसद श्रेष्ठसहितको टोलीद्वारा निरीक्षण



०३ फागुन २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ सहितको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित चःमतीमा खेलकुद पार्क निर्माणका लागि निरीक्षण गरेका छन् ।

स्थानीय पुर्वाधार बिकास कार्यक्रम अन्तरगत निर्वाचन क्षेत्र नं ८ को बजेटबाट खेलकुद पार्क निर्माणका लागि सांसद श्रेष्ठ सहित काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्यहरु र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्