खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप १ करोड ६५ लाख



०३ माघ २०७५, काठमाडौं

सरकारले क्रिकेट, साग, फुटबल एवं वर्ल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र अफिसियललाई पुरस्कारस्वरुप नगदसहित सम्मान गर्ने भएको छ ।

सरकारले उनीहरुको लागि १ करोड ६५ लाख बजेट छुट्याएको बताईएको छ ।

मन्त्रीपरिषद् बैठकमा पेश भएको ‘राष्ट्रिय खेलकूद विकास विधेयक–२०७५’ लाई गत २५ माघमा बसेको संघीय संसदमा पेश गर्ने स्वीकृति गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्