फोटोग्राफी अरुण राईले क्यामेराद्वारा कैद गरेका मन–मोहक तस्वीरहरु !(फोटो फिचर)



०३ फाल्गुन २०७५, काठमाडौं

अरुण राई, एक कुशल तथा सिपालु फोटोग्राफी हुन् ।

विभिन्न ठाँउ, जंगल, पाखा–पाखेरा, ताल–तलैया तथा विभिन्न मानिसहरुको अवस्थालाई जस्ताको तस्तै क्यामेरामा कैद गर्न उनको खुबी हो ।

त्यस्तै उनले विभिन्न स्थान, परिस्थिती तथा दृश्यहरुको ब्लक समते बनाउँछन् ।

त्यसैगरि, उनी टेलिशृखंला ‘अलपत्र’ का कलाकार पनि हुन् । जसमा उनी ‘दुखिलाल’ पात्रको रुपमा भूमिका निभाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्