अब नेपालमा पनि ११.५ पिएच स्केलको पानी प्रशोधन गर्ने मेसिन उपलब्ध !



२० माघ २०७५, काठमाडौं

नेपालमा पनि अब अत्यन्तै औषधीयुक्त तथा ११.५ पिएच भ्यालु भएको पानी निकाल्ने (कांगेन मेसिन) पाइने भएको छ । सो मेसिन ‘इनाजिक ईन्डिपेन्डेन्ट डिस्ट्रिब्युटर्स प्रा. लि.’ ले पहिलो चोटी नेपाली बजारमा भित्र्याएको हो । यो मेसिनले साधारण पानिलाई छानि शुद्ध पार्नका साथै स्वछ पानि बनाउने बताईएको छ ।

साधारतयः प्राकृतिक रुपमा मुहानबाट निस्कि रहेको पनिको पि.यज.६.५ देखि ८.५ सम्मको पाउन सकिन्छ । विज्ञानले ७ पिएच भ्यालु भएको पानीलाई न्युट्रल मान्छ । जसमा पानीको पिएच स्केल जत्ति बढ्यो, त्यत्ति स्वास्थ्यका दृष्टिले राम्रो मान्दछ । सो (कांगेन) मेसिनले छानेको पानी भने, प्रयोगयाग्य हुने बताईएको छ ।

जापानिज टेक्नोलोजिबाट निर्मित यो मेसिनले साधारण पानीलाई शुद्ध र स्वास्थ बनाउनका साथै पिउन योग्य बनाउने जानकारहरु बताउँछन् । सो मेसिनले फकर फरक पिएच भ्यालु भएको पानी निकाल्ने जनाइएको छ । मेसिनले ६.५ देखि ११.५ सम्मको विभिन्न औषधि युक्त गुण भएको पानी शुद्धिकरण गर्ने इनाजिक ईन्डिपेन्डेन्ट कम्पनिले जनाएको छ ।

६ सय ५० डाक्टरहरुको अनुसन्धानपछि निर्मित उक्त मेसिन जापानमा ४५ वर्ष अघिनै प्रयोगमा रहेको रहेको बताईन्छ । आईएसो १४००१,९००१,१३४८५ द्धारा उत्पादित उक्त मेसिनले एन्टी अक्सिडेसन ,क्षयरियपन र सुक्ष्म समुह गरि ३ खालका पानी निकाल्ने जनाईएको छ ।

यि विशेषता भएको पानीले स्वास्थ्यमा विविध औषधीको रुपमा काम गर्ने ‘इनाजिक ईन्डिपेन्डेन्ट डिस्टीब्युटर प्रा. लि’ का म्यानेजर गान्धिब किराँतीको भनाई छ ।

यसबाट प्रशोधित पानीले विभिन्न सर्ने तथा नसर्ने रोगहरु, जस्तःै ब्लड प्रेसर, वाथ रोग, ग्यासटाइटी्रकस , अलसर ,क्यनसर,आदि रोग नियमित निको हुने बताईएको छ ।

उतm मेसिनमा प्लाटिनियकम कोडेड र प्लटीनियम प्लेड जस्ता महङथगा प्लेडहरु र चुम्बकिय शक्ति जडन गरिएका म्यानेजर राई बताउँछन् ।

सो मेसिनलाई ब्यक्तिगत रुपमा पनि प्रयोग गर्न सकिने जनाईएको छ । खरिद गर्नुपर्दा मेसिनलाई २ देखि ७ लाखसम्म पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्