कामना फिल्म अवार्डमा भुवन र झरनाले गरेका थिए यस्तो दमदार डान्स (भिडियो)



२९ माघ २०७५, काठमाडौँ

भुवन केसी र झरना थापा दुवै नेपाली सिने जगत्का सफल कलाकार हुन् । कुनै समयमा यी कलाकारको नामले मात्र पनि चलचित्र सफल हुन्थे । आजभोली यी दुवै कलाकार चलचित्रमा अभिनय गर्नमा भन्दापनि निर्माण निर्देशनमा व्यस्त छन् ।

यी दुईले एकसाथ म तिमी बिना मरिहाल्छु चलचित्रमा काम गरेका थिए । जुन चलचित्र निकै सफल भएको थियो । केहिमहिना अघि कामना फिल्म अवार्ड भएको थियो । जहाँ भुवन र झरनाले आफ्नो चलचित्रको गीतमा निकै राम्रो डान्स गरेका थिए ।

उनीहरुको उक्त डान्सको भिडियो सार्वजनिक भएको छ । जसलाई दर्शकले निकै रुचाइरहेका छन् । यतिबेला भुवन चलचित्र क्याप्टेन र झरना चलचित्र ए मेरो हजुर ३ मा व्यस्त छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्