‘नेपाल भलिबल अवार्ड उत्सव २०७५’, सम्पन्न (फोटो फिचर)



११ माघ २०७५, काठमाडौं

‘नेपाल भलिबल संघ’ को आयोजनामा ‘नेपाल भलिबल अवार्ड उत्सव २०७५’, सम्पन्न भएको छ ।

बानेश्वरस्थित ईन्द्रेणी फुड ल्याण्डमा भएको कार्यक्रमले वर्षभरि भएको भलिबल खेलका आधारमा खेलाडीहरुको उच्च मुल्यांकन गर्दै अवार्ड वितरण गरेको थियो ।

नेपालको राष्ट्रिय खेलसमेत रहेको खेल भलिबलमा योगदान पुर्याउने विभिन्न खेलाडीहरुलाई नगदसहित अवार्डेड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्