सोचेभन्दा फरक विश्वका १० रोचक ठाउँ (फोटो फिचर)



विश्वमा केही यस्ता ठाउँहरु छन् जुन हर्दा निकै अचम्म लाग्छ । कुनै रंग पोखेको जस्तो तथा फोटो नै रंगिन बनाएको हो कि ? विश्वास गर्नुहोस वा नगर्नुस तर यी ठाउँहरु वास्ताबमै रंगिन हुन् । तिनै विभिन्न ठाउँका केहि १० उत्कृष्ट ठाउँहरु ।

इटलीको प्रोसिदा

इटालीको सानो टापू प्राकृतिक नभई घरहरुको सुन्दर रंगहरुले यती रंगिन देखिन्छ जसले गर्दा ओरपरको समुन्द्र पनि त्यस्तै छ ।

कोलम्बियाको कनों क्रिस्ताल्स नदी

“पाँच रंगको नदी” को नामले चिनिने यो नदीको पिढमा रंगिन घास हरु छ ।

सिनेगलको रेत्बा ताल

नुनिलो पानीमा रहेका फाइदाजनक व्याक्टेरियाको कारण यो तालको पानी बबुलगम जस्तो छ ।

होलान्द टुलिपको मैदान

शिशिर ऋतुमा फुल्ने धेरै प्रकारका फुलको होलान्दमा रहेको यो मैदानमा  बिभिन्न फूलहरु मिलाएर बनाएका नयाँ जातका फूल पनि पाइन्छ ।

अष्ट्रेलीयाको समुन्द्र तट

४०० जातका कोरल, ५०० जातका समुन्द्री जिब्जन्तु र १५०० जात का माछा को आवास क्षेत्र वास्तवमै रमणिय छ ।

चीनको लुओपिंग

चीनको यो खेति गर्ने जमिनलाई तोरी फुल्ने सिजनमा “सुनौलो समुन्द्र” को नाम ले चिनिन्छ ।

फूलको उपत्यका, राष्ट्रिय निकुन्ज भारत

विश्व सम्पदा सुचिकृत यो राष्ट्रिय निकुन्ज भारतको उतरखण्डमा छ ।

जापानको सिबाजकुरा पर्वत

जापानको फुजी हिमालको काखमा रहेको यो ठाउँ शिशिर ऋतुमा निकै आकर्षक देखिन्छ ।

तान्जानियाको नात्रोंन ताल

सोडा र नुन मिस्रित पनि भएको यो तालमा  कुनै पनि बनस्पति तथा जीवहरु पाइदैन ।

फ्रान्सको लाभेन्दर मैदान

वसन्त ऋतुमा देखिने यो लाभेन्दरको घासे मैदानमा तपाइको आखाले देख्न सक्ने सम्म यो दृश्य देख्न सक्नु हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्